Please ensure Javascript is enabled for purposes of website accessibility
  1. Home
  2. /
  3. Heights Libraries Coronavirus Updates
  4. /
  5. Heights Libraries Coronavirus Links

Heights Libraries Coronavirus Links

पुस्तकालयले COVID-19 माहामारीको प्रभावसँग संघर्ष गरिरहेका परिवारहरूलाई मद्दत गर्न धेरै संस्था र सहयोगको  कार्यक्रम सूचीबद्ध गरेको छ। यदि तपाईंलाई सहयोग चाहिएमा मद्दतको लागि यी संगठनहरू मध्ये एउटालाई सम्पर्क गर्न सक्नुहुन्छ। यदि तपाईं कुन संगठनलाई कल गर्ने भनेर अनिश्चित हुनुहुन्छ भने तपाईंले भुटानी समुदायको ग्रेटर क्लीभल्याण्ड (बी सी जी सी) लाई २१६ ५४३ ३१९५ (216 543 3195) मा मद्दतको लागि सम्पर्क गर्न सक्नुहुन्छ।